मोटरसाईकल दुर्घटनाका गम्भिर घाइते थजालीको मृत्यु

विकल्प न्यूज/बेनी मंसिर ११ गते । मंगलबार बेनीको जलेश्वरमा भएको मोटरसाइकल दुर्घटनाका गम्भिर घाईतेको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको छ । बेनी नगरपालिका–६ जलेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका ६ पाखापानीका २५ वर्षीय सन्तोष थजालीको उपचारको क्रममा मंगलबार राती १० बजे मणिपाल अस्पताल पोखरामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद … Continue reading मोटरसाईकल दुर्घटनाका गम्भिर घाइते थजालीको मृत्यु